नेपाल को सर्च इन्जिनमा ५ नम्बरमा रहेको र समाचार साइट मा टप २ मा रहेको समाचार सस्था अनलाइन खबरमा नेपालमा कानुनि रुपमा बन्देज रहेको cryptocurrency माइनिंग गर्ने कोड भेटिएको थियो , अनलाइनखबर ले आफ्नो साइट माcryptocurrency माइनिंग हुन प्रयोग हुने कोड राखेको देखिएको थियो र उक्त कोड बाट संसार भर बिटक्वाइन तथा अन्य cryptocurrency माइनिंग हुने गर्छ .|
यो कुराको हिजो राति मात्र एक ग्रुप मा पोस्ट भेटेपछि हामीले उक्त कोड प्रयोग भएको छ छैन भनेर सर्च गर्दा उक्त कोड हामीले भेटनौ र हामीले गूगल को वेब क्याचे को मद्दतले पुरानो समय मा लिगीएको अनलाइन खबरको क्याचे हेर्दा हामीले उक्त कोड भेटेका हौ |
Souce :- view-source:https://web.archive.org/web/20171127105929/https://www.onlinekhabar.com/
cryptocurrency माइनिंग स्क्रिप्ट राख्दाको सोर्सकोड :-
cryptocurrency माइनिंग स्क्रिप्ट हटाए पछीको सोर्सकोड :-
हाल संसार भरिने येसरी नै बिटक्विन तथा cryptocurrency माईनिंग गर्ने बिग बिगी बढेको छ |