२०८० असोज, १७
||NEWS LUMBINI |

अष्टमीको परिवारलाई न्याय दिलाउन रवि दुबई जाँदै

शंकास्पद हत्या भएको अष्टमीको न्यायका लागि पत्रकार रवि लामिछानेले उनका अभिभावक संग गरेका वाचा पूरा गर्न दुबई जाँदैछन ।

यस्तो छ पत्रकार रवि लामिछानेले आफ्नो फेसबुक वालमा राख्नुभएको स्ट्याटस:

अष्टमीका आमा बुवा र परिवारलाई दिईएको वचन पुरा गर्न हामी सम्भवत आवुदावी जाने छौ।आजको कार्यक्रममा यसबारे कुरा गर्ने छु।

Facebook Comments Box

फेसबुक