न्दावन स्थित निधिवनको जसको बारेमा थुप्रै धार्मिक मान्यता स्थापित छ र रहस्यले भरिएर रहेको छ।एक धार्मिक मान्यता अनुसार अहिले पनि प्रत्येक रात कृष्ण गोपिनी सँग रासलीला गर्ने विश्वास गरिन्छ।
निधिवनमा साँझ परेपछि कोहि मानिसहरु कोहिपनि बस्दैनन् र पशुपंक्षीहरु समेत जंगल छोडेर जान्छन्।
साँझ मन्दिर बन्द भएपछि त्यस मन्दिर वरिपरी कोहि रहँदैनन्।यदि कसैले लुकेर रासलीला हेर्ने कोसिश गरेमा त्यो पागल हुने र केहि व्यक्तिहरुले लुकेर रासलीला हेर्ने कोसिश गरेकाले पागल भएको मन्दिरका पुजारीहरुले बताएका छन्।
विहान पाँच बजे ‘रंग महल’ को ढोका खुलेपछि हेर्दा पलङ अस्तव्यस्त हुने,भरि लोटाको पानी रित्तिएको र पान खाएको हुन्छ। एजेन्सी
Facebook Comments Box