छिमेकी देश भारतमा नेपालीमुलका प्रशान्त तामांगले इन्डियन आइडल जितेदेखी नेपालिहरुको सहभागिता बढ्दो छ ! डिआइडीमा टेरिया फौन्जामगरको जित सँगै यो क्रम झनै बढेर गएको छ !
नुवाकोटका निर्मल तामाङ पनि २०७२ सालको डिआईडीमा दोस्रो भए ! झलाखदिख लाजामा टेरीयाले जितिन त्यस्तै अर्का नेपालि जसले जज देखि सारा भिडियो हेर्नेहरुका आँखा भिजाए ।
संघर्ष र सफल्ताको एउटा प्रेरणादायी स्टोरी, सुशान्त खत्री । सम्पुर्ण नेपालीहरुले गर्व गर्न लायक प्रतिभा, जस्को प्रतिभालाई सारा इन्डियाले गर्छ सलाम । भिडियो अन्त्य सम्म हेर्नुहोला ।
Facebook Comments Box