२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

एमालेका कार्यकर्ताले आफ्नो कार्यकर्तामाथि आक्रमण गरेको काङ्ग्रेसको आरोप

बाजुरा– बाजुरामा एमालेका कार्यकर्ताले नेपाली काङ्ग्रेसकामाथि आक्रमण गरेको नेपाली काङ्ग्रेसले जनाएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार एमाले कार्यकर्ताको आक्रमणबाट ६ जना घाइते भएका छन् ।

त्यस्तै, धादिङको धुवाकोट गाउँ कार्य समितिका सभापति सन्तोष बस्ताकोटीलाई पनि एमालेका वडा प्रमुखसहितको समूहले धारिलो हतियारले आक्रमण गरी घाइते बनाएको कांग्रसले जनाएको छ ।

Facebook Comments Box

फेसबुक