२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

कुबेतका युवा समाजसेवी रुपेन्द्र बिक्रम हमाल

न्युज लुम्बिनी-अस्पतालको उपचार सैंया होस या जेलको कालोकोठरि , कम्पनिको कनिठ समस्या होस या चारदीवारी भित्रको पिडा , कुवेतमा मात्र होइन नेपालका कुना कन्दरा हुदै खाडीका चप्का चप्का सम्म पुकारिने नाम हो रुपेन हमाल ।

कलिलै उमेरमा स्वच्छ छविको समाजसेविका रुपमा आफ्नो छुट्टै पहीचान बनाइ सकेकाछन बर्दघाट नगरपालिका वार्ड न. ४ नवलपरासीका रुपेन हमालले । सानै देखि अरुको सेवा र सगयोगमा समर्पित हमालले आफ्नो काम र कर्तब्यलाइ तिब्र रुपमा निरन्तरता दिदै आएका छन । लुम्बिनी समाज नेपाल कुबेत का अध्यक्ष युवा समाजसेवी रुपेन्द्र बिक्रम हमालको बारेमा निरेम प्रोक्डसन् तयार पारेको हेर्ने पर्ने भिडियो

युट्युब भिडीयो

 

Facebook Comments Box

फेसबुक