२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

कुबेतका लोकगायक डोलराज न्यौपानेको तीज गीत “माईती मेरो हराई गए” बजारमा

न्युजलुम्बिनी -कुबेतका लोकगायक डोलराज न्यौपानेले तीजको गीत “माईती मेरो हराई गए” बजारमा ल्याएका छन । बिन्ध्यवासिनी म्युजिकको प्रस्तुतिमा  माया न्यौपानेको शब्द र डोलराज न्यौपानेको संगीत रहेको गीतमा डोलराज न्यौपाने चर्चित लोकगायिका रमिला न्यौपानेको स्वर रहेको छ भने  गीतमा दिपेस , संध्या, जानकी ,पुनम लगायतको  अभिनय रहेको छ  । बिजय बम ठकुरीको निर्देशन रहेको उक्त म्युजिक भिडियोलाई बिकास मगरले छायांकन र  बिनोद बम ठकुरीले सम्पादन गरेका हुन ।

लुम्बिनी समाज नेपाल कुबेतका सल्लाहाकार समेत रहेका लोकगायक डोलराज न्यौपानेको तीज गीत हेर्न तलको लिंक क्लिक गर्नु होला

 

 

Facebook Comments Box

फेसबुक