२०८० असोज, १७
||NEWS LUMBINI |

कुबेतमा सिन्धुलीकी उर्मिलाले ज्यान गुमाईन

 न्युज लुम्बिनी- कुबेतमा एक नेपाली महिलाले ज्यान गुमाएकी छिन l घरेलु महिला कामदारको रुपमा कार्यरत सिन्धुली जिल्लाको कमलामाई  नगरपालिकाकी उर्मिला बिश्वकर्माको गत ३० मार्चमा फर्वानिया अस्पतालमा उपचारको क्रममा निधन भएको खबर प्राप्त भएको छ  l  कुबेत स्थित अब्दुल्लाह मुबारकमा घरेलु महिला कामदारको रुपमा कार्यरत उर्मिला आफु काम गर्ने ठाउमा  अचानक ढलेपछि फर्वानिया अस्पतालमा भर्ना गरिएको थियो भने  उनको मृत्यु हृदयघातको कारण भएको जानकारी प्राप्त भएको छ l

 

Facebook Comments Box

फेसबुक