२०८० असोज, ६
||NEWS LUMBINI |

कुबेतमा स्पोन्सरको कुटपिटबाट गोमा भईन सक्त घाइते

राज मल्ल/न्युज लुम्बिनी -कुवेतमा घरेलुमहिला कामदारको रुपमा काम गर्दै आएकी गाछी -९ झापा घर भएकि गोमा दर्जि स्पोन्सरको कुटपिटबाट सक्त घाइते भएकि छन । करिव डेढ़ बर्ष पहीला अन्यबाटोबाट कुवेत आएकि गोमा दर्जिमाथि सुरुबाटै लगातार कुटपिट भइआएकोमा ४ दिन पहिला मर्नासन्न हुनेगरि कुटपिट भएको र केही महीला दिदिबहीनिहरुबाट उद्दार तथा सामान्य उपचार पछि आज बिहान दुतावास पुर्याएको नेपाली दूवातावस कुवेतका सहचारी मनोज सिंहले जानकारी दिएका छन । दर्जिको उपचार पछि अबस्था सामान्य हुदै गएको र छिट्टै कानुनि प्रकृया अनुसार क्षेतिपुर्ति सहित स्वदेश पठाउने सहचारी मनोज सिंहले बताए ।
https://www.youtube.com/watch?v=L6BaqWjM_l8&feature=youtu.be&fbclid=IwAR1eMUyWTOxgkDf4DthGP1k81RvIfAQMox9oftK4qMD1Y6CFl7wwDlTTd68

 

Facebook Comments Box

फेसबुक