२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

कुबेत स्थित नेपाली दुताबास मार्च २५ तारिख बन्द रहने

न्युज लुम्बिनी-नेपाली दुताबास कुबेतले एक सुचना प्रकासित गर्दै आउदो मार्च २५ तारिख दुताबास बन्द रहने जानकारी गराएको छ। चैत ११ गते अर्थात मार्च २५ तारिख परेको रामनवमी पर्वको  उपलक्ष्यमा सबैमा  शुभकामना ब्यक्त गर्दै दुताबास बन्द रहने जानकारी समेत गराएको हो ।

दुताबासबाट जारी सुचना जस्ताको तस्तै:-

 

Facebook Comments Box

फेसबुक