२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

कुवेतमा १४ टिम द्वारा भलिबल प्रतियोगिता हुदै

न्युजलुम्बिनी- नेपाल भलिवल कल्व कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । 

आउदो नोभेम्बर १६ तारिक शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । 

भलिवल प्रतियोगितामा जम्मा १४ टिमले सहभागिता जनाउने भएका छन भने खेल तालिका गत शनिवार गोलाप्रथाद्वारा टूगो लगाएको आयोजकले जनाएको छ । त्यसै गरि सम्पूर्ण टिमहरु तथा खेलप्रेमि दर्शकहरुलाई समयमै उपस्थिति भइदीन समेत अनुरोध गरिएको छ । 

BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल कल्व , खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक कल्वले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ । 

प्रतियोगिता सम्बंधी थप जानकारी : 

दर्ता शुक्ल – १० केडी 

प्रथम पुरस्कार – १०० केडी , मेडल, टफि , प्रणाम पत्र 

दितिय पुरस्कार – ५० केडी ,मेडल, टफि , प्रणाम पत्र

मिति- १६ नोभेम्बर २०१८( शुक्रवार ) 

स्थान – झाड़ी ( महाबुल्ला ) 

समय – ८ बजे बिहान 

संयोजक – राज मल्ल ( 60067572 ) 

BEC प्रतिनिधी – डम्बर गुरूङ( 97269182) 

शम्बु निरौला (90948667) 

सम्पर्क – राज मर्हजन – 65931063,55135902,

  हिमाल गाहा मगर – 50017790

 रुपेन्द्र पाण्डे – 50632416 

 गोकुल जि सि – 97914531 

 सुरज सेन ठकुरी – –

Facebook Comments Box

फेसबुक