२०८० असोज, १७
||NEWS LUMBINI |

गोप्यअंग फूलले छोपेर अभिनेत्रीले खिचाएको तस्बिर भयो भाइरल

भारतीय चर्चित रियालटी शो ‘स्प्लिट्विला २’ की बिजेता साक्षी प्रधान एक पटक फेरि चर्चामा छाएकी छन् । सोशल मिडियामा अहिले उनका केही हट एण्ड सेक्सी तस्बिर भाइरल भएका छन् । तस्बिरमा उनी फुलमा लपेटिएकी छन् ।

साक्षीका यी तस्बिर इस्टाग्राम मार्फत भाइरल भएका छन् । तस्बिरमा उनले आफ्नो गोप्य अंग पूmलले छोपेकी छन् । तस्बिरमा साक्षी निकै कामुक देखिएकी छन् । उनले यस अगाडि पनि तस्बिर मार्फत सामाजिक संजालमा तहल्का मच्चाएकी छिन् ।

साक्षी केही पहिले चलचित्र ‘रागिनी एमएमएसड २’मा पनि बोल्ड भुमिकामा देखिएकी थिइन् । महिला समलिङ्गीको भुमिकामा देखिएकी उनी कयौ युवाको दिलको धड्काउन समेत बनिन् ।

साक्षी सोशल मिडियामा निकै एक्टिभ रहने अभिनेत्री हुन् । उनले आफ्ना प्रशंसकका लागि हट एण्ड ब्युटी तस्बिर हमेसा पोष्ट गर्ने गर्दछिन् ।
-एजेन्सी

Facebook Comments Box

फेसबुक