दुबईमा आत्महत्या गरिन भनिएकी गोर्खा आरुघाटकी अष्टमीको घटनाले अहिले अर्कै मोड लिएको छ ! उनको आत्महत्या नभएर हत्या गरीएको वा आत्महत्या गर्न बाध्य बनाएइएको केहि रहस्यहरु खुल्दै जाँदा पत्रकार रवि दिलो ज्यान दिएर लागेका छन् !
यसैक्रममा रवि अष्टमीको घरमै पुगे उनको आमासँग यस्तो बाचा गरे जस्ताको तस्तै हेर्नुहोस:
वलात्कार गरेर मलाई थाहा छ आमा तिमी निदाएकी छैनौ। आज म पनि निदाएको छैन। नरोउ आमा, तिम्री छोरीको हत्यारा पत्ता लगएर त्यसलाई कानूनको जिम्मा लगाएर म फेरि यो गाउँमा आउछु, तिमीलाई भेट्न। यसलाई तिम्रो यो छोराको वचन सन्म्झनु।
भिडियो हेर्नुहोस
Facebook Comments Box