२०८० मङ्सिर, २१
||NEWS LUMBINI |

चलचित्र ‘हिजो आजका कुरा’ को पहिलो गीत रिलिज

‘हिजो आजका कुरा’ चलचित्रको पहिलो गीत रिलिज भएको छ। चलचित्रले ‘माया जदौं’ बोलको गीत सार्वजनिक गरेको हो।गीतको भिडियो दर्जन जति कलाकारको नृत्य छ ।

अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशकिय डेब्यू चलचित्र को यस गीतको भिडिओमा सन्तोष पन्त, रमा थपलिया, मदनकृष्ण श्रेष्ठ, निर शाह, भूवन चन्द, मिथिला शर्मा, बसुन्धरा भूषाल, गौरी मल्ल, दिनेश डिसी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, शम्भुजित बाँस्कोटा, ऋचा शर्मा, केकी अधिकरी, रिमा विश्वकर्मा, नविक के.भट्टराई र साकार पन्त सहित अन्य कलाकारलाई देख्न सकिन्छ।

 

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक