कुवेतको सिटी मालिया स्थित रहेको चर्चित चौतारी रेष्टुरेण्टले मुस्लिम धर्मावलम्बिहरुको महान पर्व रमदानलाई मध्यनज़र गर्दै सोही पर्वको उपलक्ष्यमा खानामा विशेष छुटको व्यवस्था गरेको छ।
आज बाट एक महीना सम्म रमदान पर्व सुरु भएकोले “ उक्त रमदान अभधिभर रमदान इफ्तार स्पेशल” खानामा बिशेष छूट रहेको छ।
विगत लामो समय देखी निकै चर्चित रहदै आएको नेपाली चौतारी रेस्टुरेन्ट खाना पनि निकै स्वादिष्ट पाईने गरेको छ बेलुकी६:३० बजे देखि ८:३० बजे सम्म एक केडी देखी माथीको जुनसुकै खाना सेटमा एक स्पेशल लस्सी निशुल्क उपलब्ध गरिने गरि अफर लागू गरिएको चौतारी रेस्टुरेन्टका सन्चालक राजु कार्कीले जानकारी दीएका छन।
तर उक्त छुटको व्यवस्था होम डेलीभरी तथा टेक अ वय र हाल लागु भइरहेको UAE डिस्काउन कार्डमा लागु हुने छैन।
Facebook Comments Box