२०८१ बैशाख, ६
||NEWS LUMBINI |

छक्का पञ्जा ३’को ट्रेलर

दशैको घटस्थापनालाई रिलिज मिति तोक्दै ‘छक्का फञ्जा ३’ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ। शनिवार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।  https://youtu.be/8t-MTj3XqPM

नेपाली फिल्म व्यापारमा कीर्तिमानी कमाइ कायम गरेको फिल्मको तेश्रो श्रृखंलाको सार्वजनिक भएको ट्रेलरले फिल्ममा यस पटक नेपालको सरकारी विधालयको शैक्षिक बेथितिलाई आफ्नो कथा बनाएको देखाएको छ

फिल्ममा अधिकाशं अघिल्ला श्रृखंलाका कलाकारको नै अभिनय रहेको छ। फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्।

फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, दीपिका प्रसाई, संजोग कोइराला, प्रियंका कार्की आदि कलाकारको अभिनय रहेको छ।

Facebook Comments Box

फेसबुक