२०८० असोज, १७
||NEWS LUMBINI |

जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

लिला बल्भवको शब्द रहेको गीतमा उनीसहित बलराम तिमल्सिना र सन्ध्याले अभिनय गरेका छन् । गीतले सन्ध्याका प्रेमीलाई भ्रममा पार्दै बलरामले सन्ध्यालाई भगाएको कथा प्रस्तुत गरेको छ । प्रेममा धोका पाउँदा पर्ने वियोगलाई सरलढंगले गीतमा उनिएको छ ।

Facebook Comments Box

फेसबुक