२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

जाडोमा बाक्लो ज्याकेट फ्याक्ट्री कै मुल्यमा मात्र रू ८९९ मा अडर गर्नुहोस घरमै पुग्छ सम्पर्कको लागि

यो जाडो मौसममा धेरै चिसो र हावा पनि छेक्ने बाक्लो ज्याकेट हामीले ल्याएका छौं बजार मूल्य भन्दा धेरै नै सस्तो मुल्यमा मात्र रु ८९९ मा । यो ज्याकेट महिला पुरुष दुबैले लगाउने मिल्ने ज्याकेट हो । यो ज्याकेट बाक्लो को साथै wind proof कपडाले बनेको हुँदा हावा पनि छेक्छ ।

त्यसैले यो ज्याकेट मोटरसाइकल चलाउने हरुका लागि एक दमै उपयोगी छ र आजकाल यो ज्याकेट धेरै नै प्रचलित पनि छ । यो ज्याकेट निलो ,कालो ,खरानी र रातो गरि चार वटा कलरमा उपलब्ध छ । यो ज्याकेटमा स्टाइलिस टोपी पनि आउँछ जुन इच्छा अनुसार लगाउन र झिक्न मिल्ने गरि बनाइएको छ ।

यो ज्याकेट अर्डर गर्नको लागि तल कमेन्टमा आफ्नो नाम ,नम्बर ,डेलिभरी ठेगाना छोड्नुहोस अथवा हाम्रो फेसबुक पेजमा गएर मेसेज इनबक्स गर्नुहोस वा हामीलाई कल गर्नुहोस ( 9804301888, 9804301777, 9804522000, 9801167777) हामी हजुर हरुले भनेको ठेगानामा ज्याकेट डेलिभरी गर्छौं । सामान डेलिभरी हुन ठाउं हेरेर एक देखि तिन दिन सम्म लाग्छ । ज्याकेटको क्वालिटी हेर्नुहोस र मन परे मात्र लिनु होला । कुनै अल्टर भएमा हामी साटी दिनेछौं ।

Facebook Comments Box

फेसबुक