काठमाडौं, कांग्रेस सँग सम्वन्धित ‘युवा देश’ नामक एक पत्रिकाले प्रधानमन्त्री नरेंद्र मोदीका लागि एउटा विवादित फाटो टुवीट् गरेको छ । जसमा पूर्व अभिनेता तथा वर्तमान् भारतिय जनता पार्टीका सांसद समेत रहेका परेश रावल विवाद्को शिकार बन्नु परेको थियो ।
विवाद् बढ्न लागेपछि परेशले ट्वीट मात्रै नभएर माफी पनि माग्नु परेको थियो ।
युवा देश पत्रिकाले प्रधानमन्त्री नरेंद्र मोदीको मजाग उडाउँदै टुवीट् गरेको फोटोमा परेश रावलले जवाफी शब्दहरुमा यसो भनेका थिए– ‘‘हामारा चाय वाला किसी बार वाला से बेहतर है’’। जसले गर्दा समस्या थप बढ्नुका साथै उनको नराम्रो निंदा समेत भएको थियो ।
जसले गर्दा उनले ट्वीट हटाउनु पर्याे । ‘‘मैले ट्वीट डिलीट गरिदिएको छु, त्यो गलत थियो, दिल दुखाएकोमा माफी चाहन्छु’’ भनेर समेत उल्लेख गरेका थिए ।
Facebook Comments Box