२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

ट्रेन्डिङ नम्बर एकमा चलचित्र ‘लुट–२’ (चलचित्रसहित)

काठमाडौं – पाइरेसी भएपछि युट्युबमा अपलोड गरिएको नेपाली कथानक चलचित्र ‘लुट–२’ युट्युब च्यानलमा ट्रेन्डिङ नम्बर एकमा पुगेको छ । अपलोड गरिएको चलचित्र ३ दिनमा १६ लाख ७५ हजार जनाले हेरिसकेका छन् । निश्चल बस्नेतद्वारा निर्देशिक्त चलचित्रमा द्वन्द्व तथा सस्पेन्सलाई प्राथमिकता दिइएको छ ।

लुट-२ मा सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे, ऋचा शर्मालगायत कलाकारले अभिनय रहेको छ । माधव वाग्ले तथा नरेन्द्र महर्जनद्वारा निर्मित चलचित्रको प्रदर्शन गएको फागुनमा भएको थियो ।

Facebook Comments Box

फेसबुक