२०८० असोज, ७
||NEWS LUMBINI |

दाहालको निधनपछि अस्पताल पुगेकी प्रकाश दाहालकी दोस्री पत्नी सृजना त्रिपाठी बेहोस

काठमाडौं : प्रकाश दाहालकी दोस्री पत्नी सृजना त्रिपाठी बेहोस भएकी छिन्। दाहालको निधनपछि अस्पताल पुगेकी सृजना त्यही बेहोस भएकी हुन्।

त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।चुनाव प्रचारका क्रममा कञ्चनपुरमा रहेकी बिना मगर श्रीमान् प्रकाशको निधनको खबर पछि काठमाडौं आइपुगेकी छिन्। रुँदै रुँदै नर्भिक अस्पताल भित्र प्रवेश गरेकी उनी डाँको छाड्दै बेही भाको छैन भन्दै प्रकाशको शव राखीएको अस्पतालको आकस्मिक कक्षमा तर्फ अघि बढेकी थिइन्।

Facebook Comments Box

फेसबुक