काठमाडौं,कार्तिक ३० – यातायात ब्यवस्था विभागले काठमाडौँ उपत्यकाका सबै यातायात व्यवस्था कार्यालय,सवारी चालक अनुमतिपत्रहरुबाट नियमित रुपमा हुदैँ आएकोसबै वर्गहरुको नयाँ दर्ता तथा वर्ग थपको दरखास्त बन्द गरेको छ । मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गर्न लागिएको विभागद्धारा जारी गरिएको सुचनामा जनाईको छ ।
Facebook Comments Box