२०८० असोज, ६
||NEWS LUMBINI |

नरुनु आमा ! अष्टमीको बदला लिन हज्जारौँ अष्टमीहरु तयार छौँ ! पानि मुनि पनि सुख पाउने छैन त्यो पापी बंगालीले

आमा बुवा तपाइहरुलाई नयाँ कपडा किन्दिन्छु मिठो-मिठो खाने कुरा किन्दिन्छु ! जुत्ता किन्देको छु आमा कपडा किन्देको छु बुवा भन्दै दुबई बाट संधै भिडियो कल गर्ने प्यारी छोरी संसार बाट अस्ताई सकिन ! तर उनले चिहान बाट ब्युझेर बोले झैँ लाग्ने अन्तिम भिडियो छोडेर गईन र त्यहिँ भिडियोले आज सारा नेपालिलाई रुवाएको छ !

अष्टमी तिम्रो दुनियाँलाई छोडेको त्यो सानो क्लिपले यति आत्महरु रुन्छन होला भन्ने थाहा हुँदो हो त सायदै तिम्रो मृत्यु पनि नहुँदो ! खैर ! तिमि जुनको देशमा पुगीसक्यौ ! तर पनि हामीलाई भनिरहेकी छौँ त्यो बंगाली साइमन काजि नउम्कियोस !

त्यसैले त आज नेपालीको घेरामा परेको छ यौन पिपाशु बंगाली साइमन काजि र हामि सबै जुटेका छौं तिम्रो मृत आत्मलाई शान्ति दिन र तिम्रा आमाका आँखामा बग्ने बलिन्द्र आँशुका धारा रोक्न ! आज आमा रुदै गर्दा हामी सारा नेपालीको मन रोएको छ ! त्यो शोकाकुल परिवारमा न्याय र आर्थिक अबस्था दुबै चाहिएको, छोरीको सहारा र भरमा बाचेका परिवार अहिले छोरीको मृत्युको पिडाले त सताएको छ छ त्यसैमाथि गरीवी अभावले पनि सेकेको छ !

राक्षस पिशाच बंगाली दानव बाट मर्न विवश पारीइन अस्टमी गुरूड .. त्यो पिशाचलाई हामी सबै नेपाली जुटेर कड़ा भन्दा कड़ा सजाय दिनु पर्छ र हामी सबै मिलि पिडित परिवारलाइ धेरै थोरै आर्थिक सहयोग जुटाउँ !

बाँकी भिडियोमा:

Facebook Comments Box

फेसबुक