२०८१ बैशाख, ६
||NEWS LUMBINI |

नवलपरासीको गैंडाकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

नवलपरासीको गैंडाकोटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार, गैडाकोट ३ ढोडेनी निवासी ७५ वर्षीय हेमकुमारी अस्लामी मगरको गएराति परेको चट्याङ लागेर मृत्यु भएको हो ।

घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेका मगरको घटनास्थलमै मृत्यु भएको हो ।

Facebook Comments Box

फेसबुक