नवलपरासीको गैंडाकोटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार, गैडाकोट ३ ढोडेनी निवासी ७५ वर्षीय हेमकुमारी अस्लामी मगरको गएराति परेको चट्याङ लागेर मृत्यु भएको हो ।
घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेका मगरको घटनास्थलमै मृत्यु भएको हो ।
Facebook Comments Box