२०८० असोज, ६
||NEWS LUMBINI |

नेपालि कांग्रेसको चल्ला(कुखुरा)को जस्तो मुटुले गर्दा हो भारतले हेपेको र देशको प्रगति नभएको भिडियो सहित

अहिले देशको परिस्थिति बिल्कुलै बदलिएको छ संबिधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संविधान देशले पायेको छ देशभर स्थानीय निकायको चुनाव सम्पन्न भैसकेको छ ।

आउदो मंसिर १० र २१ गत्ते केन्द्र र प्रदेशको निर्वाचन हुदैछ , आश गरौं हामीले देशभर निस्पकक्ष र धाधली रहित चुनाव सम्पन्न हुनेछ ।

जतिबेला, माओवादी १० बर्से जनयुद्ध छोडेर शान्ति सम्झौता हुँदै माओवादी सेना ब्यारेकमा राखिए तेतिबेला क. प्रकाश जस्ता धेरै साहसी योद्धा लडाकु जो देशको निम्ति जस्तोसुकै अबस्था र परिस्थितिमा जहाँ जान पनि तयार थिए ।

सुन्नुहोस साझा सवालले चितवनमा माओवादी सेनासंग लियको अति मिठो र समय सान्दर्भिक बहसको छोटो अंस । नेपालि कांग्रेसको चल्ला(कुखुरा)को जस्तो मुटुले गर्दा हो भारतले हेपेको र देशको प्रगति नभएको भिडियो सहित

Facebook Comments Box

फेसबुक