२०८० मङ्सिर, २१
||NEWS LUMBINI |

नेपाली कांग्रेसका युवा नेता गगन थापा र दिल निसानी मगरको कुराकानी भिडियो सहित

गगन थापाले गरे अबको सभापति आफु बनेर कांग्रेस हाक्ने खुलासा | काठमाडौं–नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य गगन थापा लगायतका युवा नेताले कांग्रेसमा पुनर्संरचनाको बहस चलाइरहेका छन् ।

७० वर्ष पुगेका नेताले अवकाश लिनुपर्ने गगनको प्रस्तावले कांग्रेसमा तरंग ल्याएको छ ।
काठमाडौंमा कांग्रेस महासमिति बैठक जारी रहेको समयमा लोकान्तर डटकमको ‘लोकान्तर शो’का लागि दिलनिशानी मगर ले गगनलाई खरा प्रश्न गरेका छन् ।

पोखरामा इसाइ कार्यक्रममा सहभागी हुनेअनि एसिया प्यासिफिक सम्मेलनको विरोध किन ? लगायतका प्रश्नमा गगनले के जवाफ दिए ? हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य गगन थापा लगायतका युवा नेताले कांग्रेसमा पुनर्संरचनाको बहस चलाइरहेका छन् ।

७० वर्ष पुगेका नेताले अवकाश लिनुपर्ने गगनको प्रस्तावले कांग्रेसमा तरंग ल्याएको छ ।
काठमाडौंमा कांग्रेस महासमिति बैठक जारी रहेको समयमा लोकान्तर डटकमको ‘लोकान्तर शो’का लागि दिलनिशानी मगर ले गगनलाई खरा प्रश्न गरेका छन् ।

-लोकान्तरबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक