२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा रेशम कुँवर निर्वाचित

न्युजलुम्बिनी- युनियनको सदरमुकाम तम्घासमा सम्पन्न सातौं जिल्ला अधिवेशले कुँवरको अध्यक्षतामा ११ सदश्यीय नयाँ कार्य समितिको चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हेम त्यागि, सचिवमा रमेश विक, कोषाध्यक्षमा तेजेन्द्र कुमार श्रेष्ठ, सह सचिव (महिला)कमलापहराइ रहेका छन् ।

समितिको अन्य सदश्यहरुमा अनिश गैरे, मनु सुनार, विवेक काफ्ले, चन्द्रकला राना निर्वाचित बनेकाछन् ।प्रदेश पार्षदमा प्रकास घिमिरे, विष्णु प्रसादआचार्य, सुमन्तमहतरा, मोहन वस्नेत, भुवन भुसाल, रमेश रसाईली, गंगा भण्डारी र कविता गैरे रहेका छन् ।

त्यसैगरि केन्द्रिय प्रतिनिधिमा हरिकुमार श्रेष्ठ, जनार्दन घिमिरे, तारा प्रसाद भुसाल, कौरव खत्री, कालीदास खरेल र श्रृङ्खला वौद्याचार्य रहेका छन् ।

Facebook Comments Box

फेसबुक