२०८० असोज, ६
||NEWS LUMBINI |

पानीको बाल्टीमा डुुबेर बालकको मृत्यु

पाल्पा – पाल्पाको रामपुरमा बाल्टीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । रामपुर नगरपालिका –४ खोप्टारका वर्ष ३ वर्षीय सबिन थापाको पानी भरिएको बाल्टीमा डुवेर  शनिवार बिहान ७ बजे मृत्यु भएको हो ।

बालकको शव अहिले रामपुर अस्पतालमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव उपरीक्षक एेनबहादुर थापाले जानकारी दिए ।

-अन्नपूर्णपोष्टबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक