२०८१ असार, १
||NEWS LUMBINI |

प्रचण्डका छोराछोरीको ज्यान लिने दुई ठूला रोग

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ४ वर्षको अन्तरमा दुई सन्तान गुमाउन पुगे । लाई क्यान्सर र आकस्मिक हृदयघातका कारण गुमाएका छन् । उनकी जेठी छोरी ज्ञानुको स्तन क्यान्सरबाट मृत्यु भएको ४ वर्षपछि एकमात्र छोरा प्रकाशको पनि हृदयघातका कारण निधन भयो ।

स्तन क्यान्सरले पिडीत प्रचण्ड पुत्रि ज्ञानुुलाई लामो समयदेखि स्तन क्यान्सरले सताएको थियो र स्वदेश तथा भारतमा उपचार गर्दागर्दै ४० वर्षको अल्पआयूमा ज्ञानुको ज्यान गयो । त्यसैगरी ३६ वर्षीय एक मात्र छोरा प्रकाश दाहालको पनि आकस्मिक हृदयघातका आइतबार बिहान लाजिम्पाटस्थित आफ्नै निवासमा अचेत अवस्थामा भेटिय र अस्पताला पुर्याएलगत्तै डाक्टरहरबले मृत घोषणा गरे ।

Facebook Comments Box

फेसबुक