२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

प्रदेश ५ संसद् बैठक : नगरसभा सञ्चालन सम्बन्धी विधेयक टेबुल हुने

प्रदेश ५ संसद् सचिवालयका अनुसार आज बस्ने बैठकमा गाउँसभा तथा नगरसभा सञ्चालनसम्बन्धी विधेयक टेबुल हुने कार्यसूची छ ।

यसअघि सार्वजनिक लिखत प्रमाणीकरण विधेयक संसदमा पेश भएपनि सैद्धान्तिक छलफल बाँकी छ । प्रदेश सभाका सचिव डा. मानबहादुर विकेले यसमाथि आज छलफल हुने जानकारी दिए ।यस्तै आजको बैठकको शून्य समयअन्तर्गत सांसदहरुले आफ्नो धारणा राख्नेछन् ।

Facebook Comments Box

फेसबुक