२०८० असोज, १७
||NEWS LUMBINI |

फेरी त्रिशुली नदीमा बस खस्यो, ५ को मृत्यु

चितवन । धादिङको फिस्लिङमा बस खस्दा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट अर्घाखाँची जाँदै गरेकाे लु २ ख २९१ नम्बरकाे बस ट्रकसँग ठोक्किएर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएकाे छ ।

१५ जना घाइतेलाई प्रहरीले उद्दार गरेको छ। बस नदीमा डुवेकाे छ । बस भित्र कति यात्रु थिए भन्ने खुल्न सकेको छैन। बसमा ४० भन्दा बढी यात्रु रहेको अांशका गरिएको छ ।

तस्बिर:- फेसबुक

Facebook Comments Box

फेसबुक