न्युज लुम्बिनी- टि टाइम म्युजिककाे प्रस्तुति गायक तथा सर्जक मणि सापकाेटाकाे शब्द तथा लयमा नयाँ तीज गीत “जापानको सारी लर्काउदै” बजारमा आएको छ । नवलप्ररासी मध्यबिन्दु ७ निवासी सर्जक मणि सापकोटाका छोरा अर्जुन सापकाेटा र उमा गिरीकाे उक्त गीतमा स्वर रहेकोछ ।
चर्चित लोकगायक इन्द्र जिसीले एरेन्जर गरेको तीज गीत “जापानको सारी लर्काउदै” मा अभिनय मदन खड्का र शिला जिसीको रहेकोछ। विकास ज्ञवालीले सम्पादन गरेको गीत छायांकन भने टंक केसीले गरेका हुन । “जापानको सारी लर्काउदै” गीतको निर्देशन भने मदन खड्काले गरेका हुन।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नु होला
https://www.youtube.com/watch?v=FVy8oQpRvHA&feature=youtu.be
Facebook Comments Box