२०८१ बैशाख, ३
||NEWS LUMBINI |

बद्री र कलाको स्वरमा तीज गीत “चिटिक्कै मलाई सुहायो” सार्वजनिक

न्युज लुम्बिनी- हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर गायिका कला पंगेनी र गायक बद्रि पंगेनीको स्वर अनि नरेन्द्र बस्नेतको लय शब्दमा “चिटिक्कै मलाई सुहायो” बोलको तीजको गीतको म्यूजिक भीडीयो भर्खरैमात्र गोर्खा रेडियो यूकेले आफ्नो युट्युब च्यानम मार्फत सार्वजनिक गरेको छ ।

 

Facebook Comments Box

फेसबुक