२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

बुटवल-७, सिद्देश्वोर मा बि ( मतदान केन्द्र ) | अध्यारो मा काम गरिदै

प्रदेश न. ५ को बुटवल उप नगरपालिका वडा न. ७ , सिद्देश्वोर लाल कुमारी उच्च माध्यमिक बिद्यालय ( मतदान केन्द्र ) मा सरकार बाट मददान केन्द्रको लागि बिजुली खर्च बापत आएको रकम ९००० र स्वमसेवक को लागि आएको ७२००० रकम हिना मिना भएको त्यहाँ उपस्थित सम्प्रुण दल का कार्यकताहरु ले जनाएका छन् | अहिएले पुरै मतदान केन्द्र अध्यारो मा मोबाईल को फ्लाश लाईट बालेर परिचय पत्रहरु बडीदै |

 

Facebook Comments Box

फेसबुक