२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

बुद्ध जयन्तीलाई प्रदेश ५ सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउने

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षदेखि बुद्ध जयन्तीलाई प्रदेश सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउने बताएका छन्।

उनले लुम्बिनीलाई स्थानीय जनतासँग जोड्न नसकिएकोमा दुख व्यक्त गरेका छन्।

अहिलेसम्म लुम्बिनी र स्थानीय नागरिकबीच समन्वय गर्न नसकिएका कारण यहाँको विकास अपेक्षा अनुसार नभएको उनले बताए।

२५६२औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०७५ समारोहमा बोल्दै उनले अव भावी रणनीति नै बनाएर अगाडि बढनुपर्ने आवश्यकता औंल्याए।

Facebook Comments Box

फेसबुक