पाकिस्तान को लहौरमा भैरहेको हिंसात्मक घटना को कारण लहौर तनाबग्रस्त छ। यसै बीचमा एक भ्रमात्मक खबर सोसिअल मीडियामा भाइरल भैरहेको छ । भाइरल खबरमा पाकिस्तान का बल्लेबाज उमर अकमल हिंसात्मक घटनामा मृत्यु भएको बताईएको छ। तर उमर अकमलले आफै यस खबर को खंडन गर्दै खबरलाई गलत बताएका छन ।
उमर अकमलले एक ट्वीट गरेर भने “यो खबर गलत हो र म लहौरमा सुरक्षित छु । सोसिअल मीडिया मा आइरहेको खबर गलत हो । म नेशनल टी२० कप खेल्ने छु । ”
Facebook Comments Box