२०७७ मङ्सिर, १४

भारतीय गायक सोनू निगमको पोखरामा सुटिङ भएको म्यूजिक भिडियो ‘शिव शंकरा’ सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतीय गायक सोनू निगमको  पोखरामा सुटिङ भएको  म्यूजिक भिडियो ‘शिव शंकरा’ सार्वजनिक भएको छ   ।  टाइम्स म्यूजिक स्पिरिचुअलको ब्यानरमा बनेको ‘शिव शंकरा’ मार्च १ मा रिलिज भएको  गीतका लेखक व्यापारी बसन्त चौधरी हुन्।

 

Facebook Comments

फेसबुक