भारतीय गायक सोनू निगमको पोखरामा सुटिङ भएको म्यूजिक भिडियो ‘शिव शंकरा’ सार्वजनिक
प्रकाशित मिती : March 4, 2019 |
newslumbini पढ्न : 0.14 मिनेट
भारतीय गायक सोनू निगमको पोखरामा सुटिङ भएको म्यूजिक भिडियो ‘शिव शंकरा’ सार्वजनिक भएको छ । टाइम्स म्यूजिक स्पिरिचुअलको ब्यानरमा बनेको ‘शिव शंकरा’ मार्च १ मा रिलिज भएको गीतका लेखक व्यापारी बसन्त चौधरी हुन्।