२०७७ कार्तिक, १४

‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’ नारासहित आज टोपी दिवस मनाइएको छ ।राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित अङ्ग्रेजी नयाँ वर्षको दिन टोपी दिबस मनाउन थालिएको हो । दिवसका अवसरमा आज जागरुक युवा अभियान नेपाल लगायतका विभिन्न संघ संस्थाले प्रभातफेरी निकालेका छन् । बुधबार बिहान काठमाडौंको माइतिघर मण्डलामा एक कार्यक्रमको आयोजना गरी टोपी दिवस मनाइएको छ ।

 -रातोपाटीबाट साभार गरिएको हो
Facebook Comments

फेसबुक