२०८० असोज, १७
||NEWS LUMBINI |

यि हुन् नेपालका सेक्रेट सुपर स्टार, जो हरेक भाषाका गीत यसरी मनछुने गरी गाउछन् {भिडियो सहित}

गीत संगीतले जो कोहीलाई मनमोहित बनाउने गर्छ । त्यसमाथि मौलिक भाषामा अनेकौं शब्दहरु बुनेर टुङनाको धूनमा प्रत्यक्ष रुपमा गाइरहँदा जो कोहीलाई पनि अवस्य नै भित्र भित्र मन छुने गर्छ ।
सिन्धुपाल्चोकका यी बीर बहादुर विश्वकर्मा वास्तबमै यस्तो नाम हो जो यो शहरमा गुमनाम छन् तर समाजिक संजाल युटुबमा भने सेक्रेट सुपर स्टार जस्तै चर्चित हुदै छन् । उनले गाएका गीतहरु लाखौंले हेर्ने र सुन्ने गर्छन् युटुबमै ।
दृष्टिविहिन भएर पनि आफ्नो अद्भुत प्रतिभामार्फत काठमाण्डौंका विभिन्न स्थलहरुमा गीत गाएर पाँच जनाको परिवार पाल्नुपर्ने बाध्यता भएका बीरबहादुर आफैमा एउटा त्यस्तो नाम हो जस्को स्वरमा गीत गुन्जिएका सुन्दा धेरैको आँखा रसाउँछ अनि मन्त्रमुग्ध हुन्छन् । हेर्नुहोस् यो निकै नै मार्मिक अनि कर्णप्रिय स्वरमा गाइरहेको बीर बहादुर विश्वकर्माको भिडियो…

Facebook Comments Box

फेसबुक