२०८० असोज, १७
||NEWS LUMBINI |

लालीगुरास कुवेतले उच्च सम्मान संगै समिरलाई गर्यो बिधाई

बसन्त थापा कुवैत/ लालीगुरास सांस्कृतिक परिवार कुवैतले समिररत्न साक्य लाइ मे २५ २०१८ का दिन बिशेष सम्मानका साथ् बिधाई कार्यक्रम संम्पन्न गरेको छ

सम्रक्षक मनोज मनसुनको हातबाट मायाको चिनो सहित उक्त शंस्थामा आवद्द विभिन्न व्यक्ति द्वारा रिना शाक्यको मायाको चिनो पनि समिररत्न शाक्यलाई प्रधान गरिएको थियो

बिधाई कार्याक्रममा बोल्दै शाक्यले आफु नेपाल रहे पनि शंस्थाको हरेक गतिबिधिमा आफ्नो साथ सधैव रही रहने बताएका छन
हरेक नेपालि समाजमा हुने कार्यक्रममा उपस्थित रही शाक्यले फोटो खिच्ने काम गर्दै आएका थिए, भने फोटोग्राफी बाट सबैको मन जित्न सफल रहेका थिए

उक्त शंस्थामा शाक्यको स्थपना काल देखिनै अहम भूमिका रहेको र स्थापना काल देखि बरिष्ठ सल्हाकार पदमा रहदै आएका शाक्यलाइ सम्मान गर्न पाउदा निकै खुसि लागेको अध्यक्ष पौडेलले तितोपाटी डट कम लाइ जानकारी दिएक छन्

मन्तब्यको क्रममा मनोज मनसुनले लालीगुरास सबैको साझा शंस्था भएकोले सबै संघ शंस्थाबाट सहयोगको अपेक्षा राखेको बताउदै, शास्थाका सम्पूर्ण परिवारले शाक्यलाई सफल यात्राको संगै रिना र समिरको उज्ज्वल भविष्यको कामना गर्दै बिशेष सम्मान गरेका थिए

उक्त कार्यक्रममा उपस्थित अध्यक्ष- माधब पौडेलले , उपाध्यक्ष मुक्त बहादुर बि क , प्रवक्ता इन्द्र सहित लालिगुरास्का सदस्य र कलाकार हरुको रहेका थिए
साभार- तितोपाटी

Facebook Comments Box

फेसबुक