२०८० असोज, ६
||NEWS LUMBINI |

लोकगायिका शान्ती श्री परियारको तीजको गीत “छोरी” बजारमा

न्युज लुम्बिनी-प्रकास सपुतको बोल माया मार्मिक लोक गीतबाट झनै चर्चा कमाएकी लोकगायिका शान्ति श्री परियारले तीजको गीत “छोरी” बजारमा ल्याएकी छिन। आफ्नै शब्द तथा स्वरमा रहेको गीत यथार्थ परक मर्म्स्पसी रहेको छ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नु होला ।

Facebook Comments Box

फेसबुक