२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

शान्ता परियार लिएर दुई पंछी कुबेत आउदै

राज मल्ल, न्युज लुम्बिनी-चर्चित पंन्छि गायक पुष्पन प्रधान सगै नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ता परियार कुवेत आउने भएका छन । लुम्बिनी समाज नेपाल कुवेतले आगामी मार्च १५ तारिख शुक्रबार दिन जिविब स्थित नाइटिगेम इंग्लिश स्कुलको सभाहलमा आफ्नो छैटौ वार्षिकोत्सवको अवसर पारी आयोजना गर्न लागेको “लुम्बिनी मेघा म्यूज़िक सो : २०१९ (LUMBINI MEGA MUSIC SHOW 2019)- Buddha was born in Nepal) मा आफ्नो सागितिक प्रस्तुति दिन अतिथि कलाकारहरु कुवेत आउन लागेको कार्यक्रम सयोंजक रमेश पाल्पालीले जानकारी दिएकाछन ।
प्रवास वाटै दुखि ,पिडित, समस्यामा परेकाहरुलाई मलम लगाउदै सामाजिक गतिविधिमा सक्रिय कुबेतको नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनी समाजले केही नया सन्देश सहित आफ्नो छैटौ वार्षिकोत्सव सागितिक धमाका सहित मनाउने उद्देश्यले “ “लुम्बिनी मेघा म्यूज़िक सो : २०१९” आयोजना गर्ने लागिएको हुदा कुवेतमा कृयाशिल सघ संस्था ,समाजसेवी ,बुद्धिजीवी , पत्रकार , कलाकार लयागत सम्पूर्ण कुवेतवासी नेपालीलाइ हार्दीक निमन्त्रणा सहित कार्यक्रम सफल पारिदीनुहुन समाजका अध्यक्ष रुपेन हमालले सबैमाझ अनुरोध गरेका छन ।

Facebook Comments Box

फेसबुक