२०८० असोज, ७
||NEWS LUMBINI |

“संगै हुने”बजारमा

कर्णप्रिय स्वरका धनि सि.डी बिजय अधिकारीको स्वरमा रहेको “सगै हुने” नामक आधुनिक गितको म्यूज़िक भिडीयो संस नेपालको यूट्यूब च्यानल मार्फ़त बजार आएको छ ।

गीतकार प्रेम ब. कटवालका प्रेम बिछोडको गहिरो भाव समेटिएका शब्दहरुमा चर्चित संगीतकार डि. आर अटूले संगित भरेका छन । भने उक्त गितलाइ राजु कार्किले एरेन्ज गरेका छन।
निरेम प्रोडक्सन कुवेतको ब्यानरमा निर्मित प्रेम कुमार जिमिद्वारा कुवेतकमा छायाकन गरिएको उक्त भिडीयोमा रुपेन हमाल ,सम्झना बिसुंखे र राज मल्लको अभिनय रहेको छ।

Facebook Comments Box

फेसबुक