एजेन्सी । विबादास्पद बलिउड फिल्म ‘पद्मावती’को विषयलाई लिएर राजपुत करणी सेनाले निर्देशक संजय लिला भंसालीको टाउको काट्ने र अभिनेत्री दीपिका पादुकोणको नाक काट्नेसम्मको धम्की आइरहेका बेला बलिउड सुन्दरी नायिका तथा पूर्व पोर्न स्टार सन्नी लियोनीलाई पनि ज्यानै लिने धम्की आएको छ ।
पछिल्ला दिनहरुमा बलिउडमा निकै नै पमरहेकी यि सुन्दरीले ‘पद्मावती’को विषयलाई लिएर दिएको अभिब्यीक्तका कारण त्यस्तो धम्कीको सामना गरिरहनुपरेको हो ।
एक अन्तरवार्तामा सन्नीले आफूलाई पनि दिनहुँ ज्यान मार्ने सम्मको धम्की आएको बताइन् । उनले भनिन् मैले आफ्नो इन बक्सको केही दिनयताको म्यासेज तपाइलाई देखाए भने हैरान हुनु हुनेछ,’ उनले भनिन् हरेक दिन मलाई ज्यान मार्ने धम्की आउँने गरेको छ ।’
विगत ६ बर्षेदेखि आफूलाई बिभिन्न धम्की आउने गरेको बताएकी सन्नीले यस्ता धम्कीले आफुलाई केही फरक नपर्ने भन्दै कसैसँग पनि नडराउने उल्लेख गरेकी छिन् ।
सन्नीले आफूलाई पनि दिनहुँ ज्यान मार्ने सम्मको धम्की आएको बताइन् । उनले भनिन् मैले आफ्नो इन बक्सको केही दिनयताको म्यासेज तपाइलाई देखाए भने हैरान हुनु हुनेछ,’ उनले भनिन् हरेक दिन मलाई ज्यान मार्ने धम्की आउँने गरेको छ ।’
विगत ६ बर्षेदेखि आफूलाई बिभिन्न धम्की आउने गरेको बताएकी सन्नीले यस्ता धम्कीले आफुलाई केही फरक नपर्ने भन्दै कसैसँग पनि नडराउने उल्लेख गरेकी छिन् ।