२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

समाज परिवर्तनका लागि युवा भन्ने मुल नाराका साथ प्रथम नवलपुर युवा सम्मेलनको तयारी तिब्र

दयानिधि काफ्ले-देश बाट युवा प्रदेश पस्न र बस्न थाले पछि अब देशमा नै युवा हुनु पर्छ भन्ने मान्यता राख्दै नवलपुर युवा उत्सब हुने भएकाे छ। उक्त सम्मेलन नवलपुर जिल्लाका नगरपालिका र गाँउकालिकाबाट युवाहरुकाे सहभागिता हुने अायाेजकले बताएकाे छ। यदि हजुरहरु पनि यस युवा समेलनमा सहभागी हुन् चाहानु हुन्छ भने सम्पर्क् गरि फम भर्न सक्ने पनि अायाेजकले जानकारी गराए । यहि फागुन ११ गते हुने समेलनमा युवाहरुकाे ठुलाे जमात हुने गाेविन्द आचार्य् ले बताउनु भएकाे छ। कार्यक्रम् हुने स्थान कावसाेती टेलिकम सँगै रहेकाे Bamboo cottage हलमा हुने संयाेजक अाेमकार घिमिरेले बताए ।
उत्सब समाबेस हुने बिषयहरु
#SDGS #youth
#responsiibility
#peacs
#Climafechange
#possibility
#motivation
#Drugs addiction
#suside prevention छ भने अायाेजकमा DAD Nepal हेल्पिङ organization (HO) साथमा सप्रयाेजक लुम्बिनी समाज नेपाल कुवेत
मिडिया पाटनर , www.sunriseja.com / www.newslumbini.com रहेकाे जानकारी गाेबिन्द आचार्य् बताउनु भयाे।
अब पालाे हाम्रो सबै युवा मिलि देश बनाउ।।

 

Facebook Comments Box

फेसबुक