२०८१ बैशाख, ३
||NEWS LUMBINI |

साँस्कृतिक मन्चको आयोजनामा अप्रिल ६ मा नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रम हुदै

न्युज लुम्बिनी- कुबेतको सबै भन्दा पुरानो साँस्कृतिक सस्था नेपाल कुबेत साँस्कृतिक मन्चले आउदो अप्रिल ६ तारिख शुक्रबार नेपाली नयाँ बर्ष २०७५ सालको शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। मन्चको  सोह्रौ प्रस्तुतिमा स्थानीय कलाकारले गित संगीत नृत्यबाट मनोरन्जन प्रदान गर्न जोडदार तयारी गरिरहेको आयोजकले जनाएको छ। जिलिब स्थित पपिन हलमा आयोजना हुनी उक्त शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा उपस्थितिको लागि सबैलाई अनुरोध समेत गरेकोछ ।

Facebook Comments Box

फेसबुक