नेपाल आईडलमा सहभागी सुरज तामाङ्गको यो पल्टन गीत को भिडीयो सार्बजनिक भएको छ। सो गीत मा संगीत संयोजन भने देबेश राईले गरेका हुन् भने सुरज तामाङ्ग आफनै शब्द संगीत र स्वर पनि आफैले दिएका छन् । गीतको भिडीयो मा प्रविन राइ ज़रिना राई देव गुरु र सुरज तामाङ्ग आफैले पनि अभिनय गरेका छन । यो पल्टन गीतको भिडीयो छायांकन सम्पादन फाजन अर्पणले गरेको हुन् ।
Facebook Comments Box