२०८१ असार, १
||NEWS LUMBINI |

सुरज तामाङ्गको यो पल्टन गीत को (भिडीयो सार्वजनिक)

नेपाल आईडलमा सहभागी  सुरज तामाङ्गको यो पल्टन गीत को भिडीयो सार्बजनिक भएको छ।  सो गीत मा संगीत संयोजन भने देबेश राईले  गरेका हुन् भने सुरज तामाङ्ग आफनै शब्द संगीत र स्वर पनि आफैले दिएका छन् । गीतको भिडीयो मा प्रविन राइ ज़रिना राई देव गुरु र सुरज तामाङ्ग आफैले पनि अभिनय गरेका छन ।  यो पल्टन गीतको भिडीयो छायांकन सम्पादन फाजन अर्पणले गरेको हुन् ।

Facebook Comments Box

फेसबुक