२०७७ कार्तिक, १५

‘हैट’ र ‘फुलन्देकी आमा’को रोमान्टिक प्रेम कथा (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको ‘बुढेशकालको लौरी’नामक गीतको रोमान्टिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’ले रोचक अभिनय गरेका छन् ।

चर्चित संगीतकार दीपक शर्माले आफ्नो कथामा ढालेको गीतमा आफैं संगीत भरेका छन् ।  युवराज वाईवाले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् । भिडियो सम्पादन सम्पादन विकाश दाहालले गरेका हुन् ।

 -अन्नपूर्णपोष्टबाट साभार गरिएको हो
Facebook Comments

फेसबुक