न्युज लुम्बिनी-प्रेम बचाऊ अभियान उप समिति कुवैतले बिगत दुइ वर्ष देखि साउदी अरबको मलास जेलमा गैर न्यायिक हिरासतमा रहेका इलाम जिल्लाको दानाबारी घर रेहका प्रेम बहादुर राइको रिहाइका लागि कुवैत स्थित फर्वानियामा रहेको नेपाली माउन्टेन रेस्टुरेन्टमा २५ मे का दिन पत्रकार सम्मेलन गरि प्रेम राइ बचाऊ अभियान समापन घोसणा गरेको छ
उक्त अभियान भने नेपालबाट प्रेम बचाउ अभियान मूल समिति गठन भएको र कुवैतमा पनि गत जनवरी १९,२०१८ मा पत्रकार सम्मेलन गरि प्रेम बचाउ अभियान संचालन गरेका थिए
उक्त पत्रकार सम्मेलनमा अपस्थित ”प्रदेशी मिडिया” बाट युग लामा,दिलकुमार पाख्रिन र ”हाम्रोसंचार डट कम” बाट हरि बनिया, लगायत विभिन्न मिडिया बाट पत्रकार हरु संगै, कुवैतमा कार्यारत बिशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो भने, कार्यक्रम संचालाकं कोषराज राइले गरेका थिए
उक्त पत्रकार सम्मेलनमा बोल्दै कोषराज राइले अभियानमा उठेको रकमको सम्पूर्ण बिबरण यसरी पेश गरेका थिए, संकलन कुल रकम २४०३. के डी .८८५ फिल्स १ डलर रहेको थियो भने, उक्त संकलन रकम मध्य कुल रकम ६ लाख ३० हजार ५ सय २५ रुपिया नेपाल पठाईसकेको र बाकि रकम, कुवैतमा कार्यरत विजय लामाले संचालन गरेको कबिता बिस्वकर्मा बचाउअभियान लाइ ५१ के डी, नेपाली रु १८ हजार, र बचत रकम ३६१.४८५ भोजपुर् जिल्ला, टेम्के मैयुङ गाउँपालिका घर शान्ता राइ, केहि समय अघि रोजगारीको शिलशिलामा इराक गहेकी शान्तालाइ आफ्नै घरको मालिकले मरणसन्न हुने गरि कुटपिट गरेको र हाल नेपालमा उपचार्रथ रहकी शान्त लाइ ३६१.४८५ के डी, १ डलर सहयोग गर्ने निर्णय गरेको छ भने २०० के डी अभियानको क्रममा खर्च भएको जनाएका छन्
कार्यक्रममा प्रेम बचाउ अभियान कर्ता चक्र कुलुङ्ग राइले आफ्नो र साउदी जेलमा रहेका प्रेमको परिचय दिदै, उनि पक्राउ पर्नुका कारण प्रष्टाएका थिए यसै गरि प्रेम राइ निर्दोष रहेको कुरा पत्रकार सम्मेलनमा बताउदै अब छिट्टैनै प्रेम राइ जेल मुक्त हुने विश्वास रहेको बताएका थिए
सोहि कार्याक्रममा अभियान कर्ता राइले पत्रकार सम्मेलनको उद्श्य दर्शाउदै, हाल सम्मको प्राप्त भएको रकमको बारेमा र आज बाट प्रेम राइ बचाऊ अभियान समापन भएको जानकारी गराउदै, यदि प्रेम राइ बचाऊ अभियानको नाम जोडी कसैले पनि पैसा मागे सम्पूर्ण कुवैतमा कार्यरत नेपालीबासि हरुलाई रकम न दिन अभियान कर्ता राइले अनुरोध गरेका छन्
प्रेम बचाउ अभियान सम्पान्न संघ संगै सम्पूर्ण मनका धनि सहयोगी हरुलाई उक्त अभियान कर्ता चक्र कुलुङ्ग राइले बिशेष धन्यबाद संगै आभार प्रकट गरेका थिए
सहयोग दाताहरुको नामवलि यस परकार रहेको छ
प्रेम बचाउ अभियान उप समिति कुवेतमा संकलित
रकम र पठाईएको रकमको बिबरण:
मगर संघ कुवेतको पिकनिकबाट – २३०. ५ केडी +१$
मगर संघ कुवेत – २५ केडी
किरात राई यायोक्खा – ३१ केडी
सुनुवार सेवा समाज, शाखा कुवेत – ३४ केडी
सगरमाथा परोपकारी युवा समाज। – १५ केडी
भोजपुर सेवा समाज कुवेत – ५१ केडी
खोटाङ कुवेत सम्पर्क मञ्च, कुवेत – २१ केडी
प्रवासी नेपाली ट्याक्सी व्यवसायी संघ- ६१ केडी
किरात याक्थुङ चुम्लुङ, कुवेत – १४.५ केडी
खोप गुरुङ – ११ केडी
राजन श्रेष्ठ – ११ केडी
शरण मेवाहाङ राई, भोजपुर – ११.२५ केडी
सुरज मास्के – २१ केडी
रुपेन हमाल – १५ केडी
अनिता मोक्तान, मकवानपुर – ५ केडी
निशा राई (भोजपुर) बाट संकलित – ६१ केडी
माया लामा, ईलाम – ३१ केडी
सानु सिप्तुङखा, (ईलाम) बाट – ४१ केडी
तान्जिफ्को कम्पनीमा डम्बर, ललित
र किशोरद्वारा संकलित – ६१.२५ केडी
किरण तिर्वा (ईलाम) बाट संकलित – ८२.५ केडी
राजन श्रेष्ठद्वारा संकलित – ४९.५ केडी
मिलन राई (ईलाम) बाट संकलित – १९० केडी
नैनकला राईबाट संकलित – १४७.१५ केडी
फाहाहिल फूटबल मैदानबाट
चक्र र मोहनद्वारा संकलित – १०९ केडी
वसन्त थापा – १० केडी
मालिया चर्चमा पा. अगम लिम्बूद्वारा सं- ११५.०८५ केडी
गोपाल गदाईली (ईलाम) द्वारा संकलित- ७४.४ केडी
सविन लाम्गादे (ईलाम) द्वारा संकलित – ५२.२५ केडी
बुद्धिमान राई (ईलाम) द्वारा संकलित – ४२ केडी
फाहाहिल बजारमा चक्र र मोहनद्वारा सं – २६ केडी
प्रकाश लिम्बू (ईलाम) द्वारा संकलित – १०६ केडी
कुमार गरुङ (ईलाम) द्वारा संकलित – २५ केडी
कोसेली समुहको वार्षिकोत्सव समारोहमा
हरिकृष्ण न्यौपानेद्वारा संकलित – ३८.५ केडी
रतन राजुद्वारा संकलित – ६९.५ केडी
उमा राईद्वारा संकलित – ४२ केडी
रेणुका राई भोजपुर – २० केडी
सुमिना कुलुङ सोलुखुम्बू – १८ केडी
सुरेश तामाङद्वारा स्पिङ युनाइटेड
कम्पनीबाट संकलित – २४ केडी
मेघराज घिसिङद्वारा संकलित – ४४.५ केडी
खराफी पीडित अभियानद्वारा – १०१.२५ केडी
ट्रस्ट कम्पनीमा राजन श्रेष्ठ र चक्रद्वारा सं- ११ केडी
तान्जिफ्को कम्पनीबाट चक्र राईद्वारा सं- २० केडी
भिम मोक्तानद्वारा संकलित – २६ केडी
सिम्रन मोक्तान – ५ केडी
संघिय समाज, (नेफेसो), कुवेत १११.७५० केडी
तान्जिफ्को कम्पनीबाट नै चक्र राईद्वारा
संकलित
क) किशोर खाती, ईलाम – १५ केडी
ख) डम्बर राई , ईलाम – १५ केडी
ग) गोबिन्द चौलागाई, ईलाम – १५ केडी
घ) टेकप्रसाद ढकाल, ईलाम – १५ केडी
ङ) खड्ग दमाई, इलाम – ११ केडी
च) चक्र मगर, ईलाम – १० केडी
छ) ललित राई, तेह्रथुम – ११ केडी
-तितोपाटी डटकमबाट साभार गरिएको हो
Facebook Comments Box