भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा शनिबार साँझ बम विस्फोट भएको छ ।
नगरपालिकाको वडा नम्बर ७ स्थिति बागेश्वरी हेल्थ पोष्टमा शक्तिशाली बम विस्फोट भएको हो ।
केही समयअघि मात्र भएको बम विस्फोटबारे थप अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थल तर्फ जाँदैछ ।
Facebook Comments Box