२०७७ कार्तिक, १४

BreakingNews: भर्खरै भक्तपुरमा शक्तिशाली बम विस्फोट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा शनिबार साँझ बम विस्फोट भएको छ ।

नगरपालिकाको वडा नम्बर ७ स्थिति बागेश्वरी हेल्थ पोष्टमा शक्तिशाली बम विस्फोट भएको हो ।

केही समयअघि मात्र भएको बम विस्फोटबारे थप अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थल तर्फ जाँदैछ ।

Facebook Comments

फेसबुक